{{image.label}}

Gaindakot Swabhiman Savings and Credit Co-operative Society Ltd.

खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं भन्ने आह्वानका साथ तत्कालीन गैंडाकोट युवा क्लब हालको सामाजिक विकास तथा अनुसन्धान केन्द्र को सक्रियतामा ६० जना स्थानीय युवाहरू मिलेर मिति २०५१÷०२÷०८ मा डिभिजन सहकारी कार्यालय नवलपरासीमा दर्ता गरिएको गैंडाकोट बचत तथा ऋण सहकारी संस्था लि. र २५ जना सदस्यहरु मिलेर मिति २०५२÷११÷२६ मा डिभिजन सहकारी कार्यालयमा दर्ता गरि तत्कालीन गैंडाकोट गा.वि.स.मा क्रियाशील स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लि. बीच मिति २०७३ मंसिर ५ मा एकीकरण भई कायम भएको यस गैंडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लि. गैंडाकोट क्षेत्रका सदस्यहरूलाई आर्थिक र सामाजिक रूपमा सबल र स्वाभिमानी नागरिकका रूपमा स्थापित गराउन क्रियाशील रहेको प्रारम्भिक सहकारी संस्था हो।

More in blog...

Deposits

Loans

News and Notice


{{item.label}}

{{item.title}}

{{item.date}}
{{item.desc}}
More in News

प्रमुख ब्यस्थापकको प्रतिबद्धता

bod

सहकारीको माध्यमबाट बिभिन्न बित्तिय तथा गैर बित्तिय सेवाहरु मार्फत सदस्यहरुको आर्थिक सामाजिक सास्कृतिक उन्नतीमा टेवा पुर्याउने ध्येयका साथ क्रियाशिल यस गैडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्थामा २०६९ साल देखि सदस्यहरुको सेवामा समर्पित भई कर्य गर्ने अवसर प्राप्त भएकोमा यस संस्थाका पुर्व तथा बर्तमान संचालक, कर्मचारी मित्रहरु , समस्त सदस्य एवं शुभचिन्तक महानुभावहरुमा हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

More in blog...

Message from Chairperson

bod

स्थानीय रुपमा बिभिन्न तह र तप्कामा रहेका समुदायका महानुभावहरुलाई यो संस्थामा आबद्ध गरि साना साना थोपा बाट घैला भर्न सकिन्छ भन्ने उत्कट उद्येश्य लिई उहाँहरु बाट संकलित बचत रकम उहाँहरुकै जिवन स्तर उठाउने गरि बिभिन्न पेशा र ब्यबशायमा आबद्ध गराई बिशुद्ध प्रजातान्त्रीक अभ्यासबाट सबै सेयर सदस्यहरुलाई संस्था प्रती माया ममता र अपनत्वको बोध गराउदै कार्यारम्भ र कार्य निरन्तरता दिदै आएको यो "संस्था समुदायको उत्कृष्ट बित्तिय सहकारी संस्था" बनाउने दुरदृष्टी बोकेर संचालित छ ।

More in blog...