महिनाको उत्कृष्ट सदस्य छनौटका आधारहरू

मासिक बचत खातामा एउटै मितिमा निश्चित रकम जम्मा गर्ने गरेको कम्तीमा २ वटा अन्य बचत खाताहरूमा नियमित कारोवार गर्ने गरेको ऋण लिएको भएमा राम्रो उद्यम गरी ऋणको किस्ता समयमा बुझाएको । संस्थाले आयोजना गरेको कार्यक्रममा सक्रिय सहभागी हुने गरेको । संस्थाको सदस्य विस्तार अभियान वा अन्य व्यावसायिक विकासमा टेवा पु¥याएको । मासिक बचत पछिल्लो ५ … Continue reading महिनाको उत्कृष्ट सदस्य छनौटका आधारहरू