नेपालको आर्थिक विकासमा सहकारीको भूमिका

३८औँ राष्ट्रिय शिक्षा दिवसका अवसरमा गैंडाकोट स्वाभिमान साकोसद्वारा आयोजित “नेपालको आर्थिक विकासमा सहकारीको भूमिका” विषयक अन्तर माध्यमिक विद्यालय स्तरीय निबन्धलेखन प्रतियोगितामा प्रथम स्थान प्राप्त निबन्ध: सहकारी भन्नेवित्तिकै समान आकाङ्क्षा र आर्थिक स्थिति नाजुक भएका मानिसहरूको समूहगत प्रयासबाट आर्थिक तथा सामाजिक क्रियाकलाप अवलम्बन गर्दै गरिबी न्यूनीकरण गर्नु हो भन्ने बुझिन्छ । सहकारीका माध्यमबाट मानिसले आआÇनो हैसियतअनुसारको … Continue reading नेपालको आर्थिक विकासमा सहकारीको भूमिका