उत्कृष्ट नियमित बचत पुरस्कार प्रदानका आधारहरू

मासिक बचत खातामा सधै एउटै मितिमा (शनिवार वा बिदाको दिनमा पनि) निश्चित रकम जम्मा गर्ने गरेको ऋण लिएको भए असल ऋणी भएको । कम्तीमा अन्य २ वटा बचत खाता मार्फत नियमित कारोबार गर्ने गरेको । विगत ५ वर्षदेखि मासिक बचत फिर्ता नलगेको । Post Views: 11