आ.व. २०७४÷७५ का लागि प्रस्तावित नीति तथा कार्यक्रमहरू

यस आ.व.मा सदस्यता संख्या ९५०० पु¥याउने गरी सदस्य सचेतना, प्रवर्धनात्मक कार्यक्रम तथा गतिविधिहरू सञ्चालन गरिने छ । संस्थाको वित्तीय विकासलाई सन्तुलित राखी कुल पुँजी ७४ करोड ९ लाख पु¥याउने गरी सेयर पुँजी, बचत, ऋण तथा अन्य पल्र्स मापदण्डअनुसारका वित्तीय परिसूचकहरूलाई समेत सन्तुलनमा राखी वृद्धि गरिने छ । संस्थाको नीति र नियमावलीको परिधिभित्र रही संस्थाका बचत … Continue reading आ.व. २०७४÷७५ का लागि प्रस्तावित नीति तथा कार्यक्रमहरू