सूचना तथा सञ्चार

सूचना तथा सञ्चार प्रविधि संस्थाका गतिविधिहरूको जानकारीका लागि वेभ साइट, फेसबुक तथा अन्य छापा तथा विद्युतीय माध्यमहरूको प्रयोग गर्ने गरिएको छ । यसै वर्षदेखि संस्थाका कार्यक्रम तथा अन्य सूचनाहरू संस्थाको नोटिस बोर्ड नं. १६८० ०७८ ५०३३२१ मा डायल गरी सुन्न सकिने व्यवस्था मिलाइएको छ । वार्षिक रूपमा प्रकाशन गरिने प्रगति प्रतिवेदनमार्फत संस्थाका विस्तृत जानकारीको सम्प्रेषण … Continue reading सूचना तथा सञ्चार