एक्सेस ब्रान्ड प्राप्त

गैंडाकोट स्वाभिमान साकोसका सबै सेवा सुविधा एवं कार्यक्रमहरूको गुणस्तरलाई सदस्य सन्तुष्टिको दृष्टिकोणबाट अझै सुनिश्चित बनाउन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघद्वारा ब्ऋऋग् को सहयोगमा सञ्चालित एक्सेस ब्रान्डिङ कार्यक्रममा तेस्रो व्याचमा (मध्यपश्चिम समूहमा) सहभागी हुँदै आएकोे छ । यसै कार्यक्रमअन्तर्गत मिति २०७४÷०२÷२३ मा एसियाली ऋण मह्रासंघका प्राविधिक सल्लाहकार रन्जित हिताराची र नेफ्स्कुनका कार्यक्रम अधिकृत श्री … Continue reading एक्सेस ब्रान्ड प्राप्त