सञ्चालक समितिको व्यावसायिक आचार स्ांहिता
निहित स्वार्थ: निहित स्वार्थका लागि संस्थाको व्यावसायिक कार्यमा प्रभाव पर्ने छैन । विश्वसनीयता: संस्थाका सदस्यहरू तथा समुदायप्रति विवाद उत्पन्न हुने कार्य तथा निर्णयहरू हुने छैनन् । अधिकार: अधिकारलाई संस्थाको व्यावसायिक फाइदाका लागि सदुपयोग गर्नुपर्दछ, अधिकारको दुरूपयोग गरी व्यक्तिगत हितको कार्य हुने छैन । अनुचित लाभ: सेवा उपलब्ध गराउदा सदस्यहरूबाट अनुचित लाभ लिइने छैन । सहभागिता: … Continue reading सञ्चालक समितिको व्यावसायिक आचार स्ांहिता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed