समता: सदस्यहरूलाई प्राकृतिक न्यायका आधारमा भेदभाव नगरी सेवा प्रदान गरिनेछ । लोकतान्त्रिक प्रक्रिया: पूर्ण प्रजातान्त्रिक तरिकाबाट साकोसका सम्पूर्ण निर्णयहरू लिइनेछ । समयमै सूचना: सदस्यहरूलाई संस्थाका गतिविधिहरूका बारेमा समयमा नै सूचना प्रदान गरिनेछ । इमान्दारिता: सदस्य र सरोकारवाला सबैसँग इमानदारपूर्वक व्यवहार गरिनेछ । व्यावसायिकता: पूर्ण प्रशिक्षित कर्मचारीद्वारा प्रभावकारी र छिटोछरितो सेवा प्रदान गरिनेछ । जिम्मेवारी: साकोसलाई … Continue reading संस्थागत मूल्य–मान्यताहरू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed