लक्ष्य (Goal)

संस्थालाई वित्तीय रूपमा सक्षम बनाउने । सदस्यहरूलाई आधुनिक, प्रतिस्पर्धी र सुविधाजनक वित्तीय सेवा प्रदान गर्ने । स्थानीय साधन र स्रोतको अधिकतम उपयोग गर्दै सदस्यहरूमा उद्यमशीलता एवं व्यावसायिक क्षमताको विकास गर्ने । सहकारीको मूल्य मान्यताअनुरूप सदस्यहरूलाई सामाजिक रूपमा जागरूक र सक्रिय बनाउने । संस्थागत विकास, सुशासन, समन्वय तथा सहकार्यलाई अझ मजबुत बनाउने । Post Views: 11