साबिक गैंडाकोट साकोस र साबिक स्वाभिमान साकोसको एकीकरणपछि गैंडाकोट स्वाभिमान साकोस नामकरण गरिएको हो । यी दुई संस्थाहरूबीच २०७३ मङ्सिर ५ गते वैधानिक रूपमा एकीकरण भएको थियो भने एकीकरणको सार्वजनिकीकरण २०७३ मङ्सिर २५ गते भएको थियो । साबिक गैंडाकोट साकोस २०५० कार्तिक १ गतेबाट सञ्चालनमा आएको थियो । साबिक स्वाभिमान साकोस २०५३ साल फागुन १६ … Continue reading साकोसहरूको एकीकरण: एक अनुभव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed