गत आ.ब.को समिक्षा गर्दैं यस आ.ब.को वार्षिक योजना तर्जुमा कार्यक्रम सम्पन्न

गैडाकोट स्वाभिमान साकोसको आ.ब. २०७४÷७५ को वार्षीक नीति तथा कार्यक्रमहरु एवं आय ब्यय माथि समिक्षा गर्दै चा.लु आ.ब.को वार्षिक नीति,कार्यक्रम एवं बजेट तर्जुमा कार्यक्रम श्रावण २५ र २६ गते सम्पन्न भएको छ । संस्थाका कार्यबाहक अध्यक्ष श्री पोषणराज सुबेदी को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संचालकहरु, संस्थाका संस्थापक अध्यक्ष, पुर्व अध्यक्षहरु, सल्लाहकार,उप समिति,बिभागिय प्रमुख कर्मचारीहरुको … Continue reading गत आ.ब.को समिक्षा गर्दैं यस आ.ब.को वार्षिक योजना तर्जुमा कार्यक्रम सम्पन्न