वित्तिय साक्षरता तालिम सम्पन्न

जेष्ठ ११ गते वित्तिय साक्षरता तालिम सम्पन्न मिति २०७५।०२।११ गते यस गैडाकोट स्वाभिमान वचत तथा ऋण सहकारी संस्थाको शिक्षा उप समितिको आयोजनामा एक दिने वित्तिय साक्षरता तालिम सम्पन्न भयो । उक्त कार्यक्रम संस्थाको अध्यक्ष श्री देवराज पौडेल ज्यु को बिशेष आतिथ्यतामा भएको थियो भने स्वागत मन्तव्य शिक्षा उप समितिका संयोजक श्री कुल प्रसाद पाण्डे ज्यु … Continue reading वित्तिय साक्षरता तालिम सम्पन्न