अबलोकन भ्रमण सम्बन्धी सुचना

अबलोकन भ्रमण सम्बन्धी सुचना यस संस्थाका सदस्यहरुको लागि पोखरा, घान्दु्रक, बाग्लुङ, पाल्पा, रुपन्देहिको ३ दिने सहकारी अवलोकन भ्रमण कार्यक्रम तपशील बमोजिमले आयोजना गरिएको हुँदा इच्छुक सदस्यहरुले समयमै नाम दर्ता गराइ आफ्नो सिट सुरक्षित गर्नुहुन हार्दिक अनुरोध गर्दछौ । तपशिल ः सहभागिताको लागि  २०७४ माघ मसान्त सम्म कायम भएका सदस्यहरु सहभागि हुन सकिने ।  … Continue reading अबलोकन भ्रमण सम्बन्धी सुचना