गैडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था द्धारा अमरापुरी क्षेत्रमा १ दिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ । मुख तथा दन्त रोगको निशुल्क परिक्षण तथा उपचारको लागि संचालित कार्यक्रम संस्थाको अमरापुरी सेवा केन्द्र ब्यबस्थापन उप समितिका संयोजक धनपती ज्ञवालीको अध्यक्षतामा, संस्थाका अध्यक्ष श्री देवराज पौडेलको बिशेष आतिथ्यतामा र सामाजिक कार्यक्रम परिचालन उप समितिका … Continue reading निशुल्क दन्त शिविर सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed