संस्थाको २५ औ साधारण सभा सम्पन्न

देवराज पौडेलको अध्यक्षतामा १७ सदस्य संचालक समिति र गोबिन्द सुबेदीको संयोजकत्वमा ३ सदस्य लेखा तथा सुपरिबेक्षण समिति गठन गर्दै गैडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्थाको २५ औ साधारण सभा सम्पन्न भएको छ । धनबहादुर पौडेल को अध्यक्षतामा र नेफ्स्कुनका अध्यक्ष श्री डि बि. बस्नेतको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त साधारण सभा आमा साकोस संग … Continue reading संस्थाको २५ औ साधारण सभा सम्पन्न