शहिद दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
गैडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लिं, लायन्स क्लव अफ गैडाकोट र कन्टीनेन्टल आवासिय मा.बि. को संयुक्त आयोजनामा शहिद दिवसको अवसर पारेर मिति २०७४ माघ १५ मा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । १५ जना महिला सहित जम्मा ५९ जना ले रक्तदान गरेको उक्त कार्यक्रम गैडाकोट स्वाभिमान साकोसका अध्यक्ष श्री देवराज पौडेल को अध्यक्षतामा … Continue reading शहिद दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed