प्रगती समिक्षा कार्यक्रम सम्पन्न
यस गैडाकोट स्वाभिमान साकोसको आ.ब.२०७४÷७५ को प्रगती कार्यक्रम फागुन २९ गते संस्थाको मुख्य कार्यालयमा सम्पन्न भएको छ । संस्थाका उपाध्यक्ष श्री पोषणराज सुबेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम शिक्षा उप समिति संयोजक तथा संचालक सदस्य श्री कुल प्रसाद पाण्डेले संचालन गर्नुभएको कार्यक्रममा संचालक समिति, बिभिन्न उप समितिहरु र बिभागिय प्रमुखहरुको सहभागिता रहेको थियो । उक्त समिक्षा … Continue reading प्रगती समिक्षा कार्यक्रम सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed