संचालकको क्षमता अभिबृद्धि तालिम सम्पन्न

गैडाकोट स्वाभिमान साकोसको आयोजना र नेफ्स्कुनको प्राबिधिक सहयोगमा गैंडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष श्री देवराज पौडेल ज्यूको अध्यक्षतामा र तालिमको उद्घाटन कर्यक्रमका प्रमुख अतिथी नेफ्रस्कुन सञ्चालक श्री शान्ती अधिकारी ज्यूको प्रमुख आतिथ्तामा सञ्चालक समितीको क्षमता अभिबृद्धि तालिम (CUDCC) कार्यक्रम चितवनको सौराहमा मिति २०७४÷११÷१६ गते देखि १९ गते सम्म सम्पन्न भएको छ … Continue reading संचालकको क्षमता अभिबृद्धि तालिम सम्पन्न