सामाजिक उत्तरदायित्व

निःशुल्क आँखा शिविर: ‘‘सदस्यहरूको स्वास्थ्य हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ गैंडाकोट स्वाभिमान साकोसको नियमित सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मिति २०७३÷११÷२७ गते शुक्रबार जनक मा.वि.का विद्यार्थीहरूका लागि निःशुल्क आँखा शिविर कार्यक्रम सञ्चालन गरियो । उक्त आँखा शिविर कार्यक्रममा ७४६ जना विद्यार्थीहरूको आँखाको दृष्टि जाँच गरिएकामा ३३ जनाको विस्तृत आँखा जाँच पश्चात् २३ जनालाई चस्मा लगाउनुपर्ने सिफारिस … Continue reading सामाजिक उत्तरदायित्व