सदस्य सर्वेक्षण

समुदायमा आधारित यस साकोसका सेयर सदस्यहरू संस्थाका मालिक हुन् । तसर्थ संस्थाद्वारा प्रदान गरिने सेवासुविधाहरूले सदस्यहरूको माग, आवश्यकता, चाहना र सन्तुष्टिलाई पूर्ण रूपमा सम्बोधन गर्न सकेका छन् कि छैनन् भन्ने तबरबाट पहिचान र विश्लेषण गर्ने गरिएकामा सकेका सदस्यहरूको सन्तुष्टिलाई सर्वोपरि ठानी संस्थाका सेवासुविधाको निर्धारण तथा परिमार्जन गर्नुपर्ने हुन्छ । संस्थाबाट प्रदान गरिएका सेवासुविधामा सदस्यहरूको अभिमत … Continue reading सदस्य सर्वेक्षण