संस्थाको नियमित सेवाहरु

गैंडाकोट स्वाभिमान साकोसले सदस्यहरूको सम्पूर्ण वित्तीय आवश्यकताको समाधान गर्न सक्ने गरी संस्थाको वित्तीय क्षमतामा विकास गरिरहेको छ । आधुनिक र सुविधाजनक रूपमा कार्यालयको व्यवस्थापन गरिएको छ । सदस्यहरूलाई सुविधा प्रदान गर्ने उद्देश्यले वर्षको ३६० दिन मुख्य कार्यालयबाट काउन्टर सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । संस्थाको वित्तीय कारोबारको लेखा तथा व्यवस्थापन गर्न अत्याधुनिक कम्प्युटर सफ्टवेयर … Continue reading संस्थाको नियमित सेवाहरु