साख तथा छवि

  • एसियाली ऋण मह्रासंघबाट एक्सेस ब्रान्ड २०१७ प्राप्त
  • जिल्ला सहकारी संघ नवलपरासीबाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७१ बाट पुरस्कृत तथा सम्मानित ।
  • बचत तथा ऋण सहकारी संस्थाहरूको छाता संघ नेफ्स्कुनद्वारा पश्चिमाञ्चल विकास क्षेत्रको उत्कृष्ट साकोस सम्मान २०७२ बाट सम्मानित
  • राष्ट्रिय सहकारी संघ नेपालबाट ४ नं प्रदेशको उत्कृष्ट सहकारी संस्थाका रूपमा उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७२ बाट पुरस्कृत र सम्मानित
  • डिभिजन सहकारी कार्यालय नवलपरासीबाट जिल्लाको उत्कृष्ट सहकारी संस्था २०७२ का रूपमा ५९ औंं राष्ट्रिय सहकारी दिवसका अवसरमा सम्मानित
  • सहकारी समन्वय मञ्च गैंडाकोटबाट उत्कृष्ट सहकारी संस्थाका रूपमा ५९ औंं राष्ट्रिय सहकारी दिवसको अवसरमा सम्मानित
  • अन्य धेरै संघसंस्थाहरूबाट समेत प्रशंसा र सम्मानपत्रहरू प्राप्त ।